आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद्जन्य घटना न्यूनीकरण र विपद् कार्यलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयलाई विपद् उद्धार सामग्री प्रदान गरेको छ । ती सामग्रीमा डुङ्गा चार, हेलमेट ३२, लाइफ ज्याकेट ३२, क्यारी ब्याग चार थान, ह्याण्ड पम्प, डुङ्गा खियाउने बहना ३६ तथा डोरी आठवटा लगायतका सामग्री रहेका छन् । आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले…