पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौंका १ र ललितपुरका २ सहित थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६ .२४ प्रतिशत निको…