काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आगामी १ असारबाट पठनपाठन सुरु हुने बताएका छन् । मन्त्री पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका जारी भएकाले सोही अनुसार कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई आह्वान गरेका छन् । शिक्षामन्त्री पोखरेलद्वारा जारी…