नेपालमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार बिहान अध्यावधिक गरेको तथ्यांकले थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा अनुसार पाँच जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएका पाँच जना मध्ये सर्लाहीमा १ जना, जनकपुरमा २ जना र महत्तोरीमा…