राहत लिएर विद्यार्थीको डेरा डेरामा पुगे कांग्रेसका युवा नेता अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम नेपाल विद्यार्थी संघका पूर्व उपाध्याक्ष रामप्रसाद अधिकारी र नेविसंघका पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल खाद्यान्नका पोका बोकेर विभिन्न जिल्लाबाट काठमाडौं डेरा गरि बस्ने दर्जनौं विद्यार्थीको डेरामा पुगेका छन् । लकडाउनका कारण घर फर्कन नपाएका तथा खर्चको अभावमा समस्याग्रस्त विद्यार्थीहरुलाई दाल , चामल , नुन , तेल , चिनी…