दुई साता लामो भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार आज आइतबार नेपाल फर्किने भएका छन् । भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरूको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्न पुगेका शाह आज साढे २ बजे नेपाल फर्कने बताइएको छ। पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मोत्सव पारेर पूर्व राजाको स–परिवारअमृतशहर पुगेका थिए । नेपाल फर्केर केही दिन…