अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाईट प्रक्षेपण, प्रधानमन्त्रीद्वारा बैज्ञानिकलाई धन्यवाद

काठमाडौं वैशाख, ५– नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाईट प्रक्षेपण गरेको छ । नेपाली समय अनुसार गएराति २ः३१ बजे नेपालको पहिलो भुउपग्रह ‘नेपाली स्याट–१’ अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको केन्द्रबाट प्रक्षेपण गरिएको हो । नेपाली बैज्ञानिकहरु आभास मास्के र हरेराम श्र्रेष्ठले निर्माण गरेको स्याटेलाईटमा नेपाली राष्ट्रिय झण्डा नाष्टको लोगो राखिएको छ । उनीहरु दुवैजना जापानको…