राष्ट्रिय विकास परिषदको बैठक राजधानीमा सुरु सुरु

काठमाडौं चैत, २०– राष्ट्रिय विकास परिषदको बैठक राजधानीमा सुरु भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा उक्त बैठकको उदघाटन गरेका हुन् । तीनै तहका सरकारी अधिकारीहरु पनि बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीका अनुसार पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने तयारी रहेको छ…