केन्द्रीय दैविक प्रकोप समितिको बैठक बस्दै

काठमाडौं चैत, १८– बारा र पर्सामा अएको हावाहुरीबाट भएको धनजनको क्षति तथा उद्धारका विषयमा छलफल गर्न केन्द्रीय दैविक प्रकोप समितिको बैठक बस्न लागेको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको छलफल, राहत, खोज तथा उद्दारमा थप गर्नेबारे बैठकमा छलफल हुनेछ । गृहमन्त्री रामबहादुर थापाले मातहतका सुरक्षा निकायलाई राहत,…