संसद् बैठकमा विपक्षी दलहरूको अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् ।