नेपाल प्रहरीका १२ एसपीको सरुवा, को कहाँ ? (नामसहित)

काठमाडौं फागुन, १– प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा गरेको छ । सरुवा भएका एसपीहरुमा दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा रहेका छन् । कडायत यसअघि कञ्चनपुरको प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । त्यस्तै, बागलुङमा कृष्णहरी शर्मा, योगबहादुर…