बालेनलक्षित ओलीको टिप्पणी : ‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् । पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उननले यस्तो टिप्पणी गरेका हुन् । जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता…