कस्तो छ तपाईंको आजको राशिफल ?

काठमाडौं माघ, १५– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको…