काठमाडौं माघ, १५– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ती प्रक्रिया टुंगिने अवस्थामा पुगेकोले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताएका छन् । १८ औं सशस्त्र प्रहरी दिवशका अवसरमा आज सशस्त्र प्रहरीको मूख्यालय हलचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतको द्वन्द्वरत पक्ष शान्तपूर्ण राजनीतिमा आइसकेको र शान्ती प्रक्रियाका अधिकांस काम अन्तिम…