चितवन । विगत लामो समयदेखि नोक्सान व्यहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुने गरी अन्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएका थिए । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबार ९मंसिर २३०देखि लागु हुने गरी अन्डाको नयाँ मूल्य कायम गरेको छ । त्यसानुसार ठूलो ९एक्सएल० अन्डा प्रतिक्रेट…