सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं ।स्थानिय बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सून १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सून मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भैईरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार प्रतितोला…