मोरङ ६ मा डा.शेखर कोइरालाको चुनावी सक्रियता: विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाँच करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताए। कार्यक्रममा बोल्दै कोइरालाले…