कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर

काठमाडौं । नेपाली कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आम जनताका प्रश्नको उत्तर दिने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै कांग्रेस सभापति गगनकुमार थापाले आम जनतासँग खुला प्रश्नोत्तर गर्ने तयारी रहेको छ । आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा…