कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस

सुर्खेत । बहुलदलीय व्यवस्था पछि सुरुको एक निर्वाचन बाहेक कालिकोटमा काँग्रेसले चुनाव जित्न सकेको छैन । २०४८ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट तिलकप्रसाद न्यौपानेले प्रतिनिधी सभा निर्वाचन जितेका थिए । त्यसपछि २०५१ र २०५६ सालमा भएको मध्यावधी निर्वाचन र आमनिर्वाचनमा नेकपाले आफ्नो जितको झण्डा पहराउन सफल भयो । साविक कर्णाली अञ्चलका पाँच वटै जिल्लामा चुनाव…