सत्ताको लोभ छैन, देशलाई सही गन्तव्यमा नपुर्‍याएसम्म विश्राम लिन्न : प्रचण्ड

काठमाडौं, १८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् । आज (आइतबार) एक भिडिओ सन्देश जारी गर्दै उनले सन्तान, जीनवसंगिनी र सहयोद्धाहरु गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् । उनले भनेका छन्,‘सन्तान, जीवनसंगिनी र सहयोद्धाहरु गुमाएपछि मलाई अब सत्ताको लोभ…