पुनर्निर्माणमा ध्यान दिन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापना लगायत कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा मुलुकको क्षमताले नभ्याए ठुला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए । उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको…