सुरेन्द्र पाण्डेले भने- एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले यस्तो बताएका हून् । पाण्डेले भने,"एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ,"। "नयाँ पार्टीमा पनि त्यही समस्या छ…