काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ। आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य पनि…