माओवादीसँग पार्टि एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालले बैठकले नेपालले प्रस्तुत गरेको प्रस्ताव अनुमोदन गरेसँगै अब एकीकृत समाजवादी र नेकपा र माओवादीबिच एकता हुने भएको हो । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा एकता गर्ने प्रस्ताव राखेका थिए । बाँकी विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको…