काठमाडौं, ५ असोज । सरकारले गत भदौ २३ र भदौ २४ गते भएको जेनजी आन्दोलनको घट्नाको छानबिनको लागि उच्चस्तरीय आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको हो । उक्त आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य बनाईएको छ । आयोगको…