काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति करिव २७ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान अवस्था सम्बन्धि प्रतिवेदनले २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्व ६८ करोड पुगेको हो ।…