कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस्ः सांसद चौधरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रवार राति भएको झडपको विषयमा जानाजान सरकार मौन बसेको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हून् । उनले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो ? भन्दै प्रश्न गरिन ।उनले सुरक्षा घेराभित्र बस्ने…