काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी परेको छ। युवराज पौडेल (सफल)ले आइतबार राईविरुद्ध उजुरी दर्ता गरेका हुन्। २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं.०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ। अख्तियार प्रमुख राई वाइडबडी जहाज…