प्रधानमन्त्रीद्वारा मटिहानीको पुल र प्रसूति गृह भवनको उद्घाटन

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा बिग्ही नदीमा निर्माण गरिएको ५० मिटर लामो पुलको उद्घाटन गर्नुका साथै प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् । शुक्रबार महोत्तरीको मटिहानी पुगेर प्रधानमन्त्री ओलीले करिब ७ करोड ५८ लाख लागतमा कालिका कन्सट्रक्सन प्रालि भरतपुरले निर्माण गरेको मटिहानीलाई जनकपुरसँग जोड्ने सडक सञ्जाल अन्तर्गतको ५० मिटर लामो…