काठमाडौं, २७ जेठ । न्याय परिषदले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिश गरेको छ । न्याय परिषदको आन सम्पन्न बैठकले तीन जनालाइ न्यायाधीश सिफारिश गरेको हो । सर्वोच्च अदालतमा सिफारिश हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् । उनीहरुको अब संसदीय…