एसियाली देशमा फेरि बढ्न थाल्यो कोभिड संक्रमण

काठमाडौँ । एसियाले देशमा फेरि कोभिड-१९ संक्रमण बढ्न थालेको छ। एसियाली देशहरू सिंगापुर, थाइल्यान्ड, चीन र भारतमा कोभिड संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्न थालेको हो। हङकङमा कोरोना संक्रमित हुने दर ११.४ प्रतिशत पुगेको छ। मे ३ मा हङकङले ३१ जना संक्रमितहरू गम्भीर बनेको रिपोर्ट गरेको थियो। यो पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको ब्लुमबर्गले उल्लेख…