काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विगतमा १०(१० महिनामा सरकार फेरिने गरेको भए पनि अब त्यस्तो नहुने बताएका छन्। बिहीबार राष्ट्रिय मानव अधिकार आयोगले ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा गृहमन्त्री लेखकले अब पूरै अवधि कांग्रेस–एमालेसहितको गठबन्धनमा सरकार रहिरहने बताएका…