एजेन्सी । शनिबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ । ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि चीन, रुस, भारत र युरोपेलि युनियन लगायत अन्य देशले आपत्कालीन टोली र मानवीय सहायता सामग्री पठाएर सहयोग गरिरहेका छन्…