धोविखोला नदि किनारामा फूलेका फूल (तस्बिरहरु)

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। पुराना पात झर्छन् र नयाँ फूलहरु फुल्छन्। यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।