काठमाडौं, ७ चैत । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको बताएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस रएमालेसँग मिलेर चुनाव लड्दा उनीहरुलाई नै फाइदा भएको बताए । माओवादीले भने सधैं घाटा व्यहोर्ने अवस्था आएको…