काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अघिल्लो साता नेपालबाट गएका थापा अमेरिका अवतरण गरेपछि पेन्सिल्भेनिया विमानस्थल क्षेत्रबाट नै पक्राउ परेका हुन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवा न्युयोर्क गएका बेला आयोजना गरिएको स्वागत कार्यक्रममा कालो झण्डा र…