काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरण (क्या)लाई विभाजन गर्ने दुई विधेयक प्रतिनिधि सभामा टेबल गरेका छन्। मंगलवारको प्रतिनिधि सभा बैठकमा मन्त्री पाण्डले क्यानलाई विभाजन गरी हवाई सेवा प्रदायक र नागरिक उड्ययन प्राधिकरणलाई नियामक बनाउने व्यवस्था गरिएको विधेयक सभामा टेबल गरेका हुन्। नेपाल नागरिक उड्ययन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक(२०८१…