एमालेलाइ ओलीले नीजि बनाए : माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपालले एमाले केपी ओलीको नीजि आदेश चल्ने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए । उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्,…