तस्विरमा हेर्नुहोस् जर्सिङ पौवाको सुन्दरता

काठमाडौं ।जर्सिङ पौवा काठमाडौं, सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकको जक्सन ठाउँ हो । यहाँबाट नगरकोट, भोटेचौर र सानो इलाम पुग्न सकिन्छ । जर्सिङ पौवालाई प्याराग्लाइडिङको हबको रूपमा पनि विकास हुन थालिएको छ । जर्सिङ पौवामा विदेशी पर्यटकहरुको भन्दा आन्तरिक पर्यटकहरुको उपस्थिति निकै बाक्लो हुने गरेको छ । काठमाडौंबाट नजिकै भएकाले उपत्यकाबासीहरु फ्रेस हुन जर्सिङ पौवा जाने गरेका…