काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ । आज आईतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ…