काठमाडौं, १९ मंसिर । सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन साझेदार पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम…