काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) लाई व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको उक्त रिट अन्नतः आजपनि हेर्न नभ्याइनेमा परेको हो । एमालेले उक्त १० रोपनी १४ आना जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय…