सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने

काठमाडौं । आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ । बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा छ । यही कारण बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका निम्ति इजलास खुला राख्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको…