चार दिनको गिरावटपछि सम्हालियो शेयर बजार, शुक्रबार दोहोरो अंकको वृद्धि

काठमाडौँ। लगातार चार कारोबार दिनसम्म ओरालो लागेर सुस्त बनेको नेपाली शेयर बजारमा शुक्रबार भने सुधारको संकेत देखिएको छ। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लाग्दै बजार बन्द भएको हो। लगातार घटिरहेको बजारमा दोहोरो अंकको सुधार र कारोबार रकममा आएको वृद्धिले लगानीकर्तामा पुनः उत्साह थपेको विश्लेषण गरिएको छ। शुक्रबार नेप्से…