यो सरकार खरानीको डल्लो होईन,लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लगभग दुई तिहाइ नजिकको रहेको कु्रा हेक्का राख्न भनेका छन् । ६९ प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । प्रधानमन्त्री ओलीले सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको बताउदै हललाका पछि नलाग्न आग्रह गरे ।अब आफूले करिव एक वर्ष ९ महिना सरकारको…