काठमाडौं, २९ असोज ।काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी ०५८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको मारवाडी सेवा समितिले १९९७ सालदेखि भोग चलन गरेको भनेर मोहियानी हक लाग्ने दाबी गर्न नमिल्ने धारणा सार्वजनिक गरेको हो । कोषले…