काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र…