स्वास्थ्य विमाको दायरा ५ लाख पुर्याउने मन्त्री पौडेलको घोषणा

काठमाडौं, २७ साउन । स्वाथ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वाथ्य विमाको दायर कम्तिमा ५ लाख पुर्याइने बताएका छन् । आज (आइतबार) आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले विमाको हालको दायरा कम्तिमा ५ लाख बनाउने गरी फराकिलो बनाउन, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन विमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक…