वाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी : अजय कुमार

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा…