काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले उपसभामुख इन्दिरा रानामगरले आर्थिक लेनदेन नगरेको बताएको छ। अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै रास्वपाले आर्थिक लेनदेन नभएको जिकीर गरेको हो। भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण…